मंसिर ३०, काठमाडौं । पछिल्लो समयकीचर्चित गायिका रचना रिमाल र हेमन्त कान्छा रसाइलीको आवाज रहेको नयाँगितको भिडिओ सार्वजनिकभएको छ । असफल प्रेम र वियोगपछीको पीडा समेटिएको ‘सम्झिकिन रुन्थेँ म’बोलको गीतको शब्द शृजना संचारकर्मी गोविन्दबानियाँम्याग्देलीले गरेका हुन् ।

भिडिओमा बिभिन्न टेलीसिरियल र म्युजिक भिडिओबाट चर्चा कमाएकीआशा खड्का सुकुमायासंगै गायक हेमन्त कान्छा र बिनोद राइको अभिनय रहेको छ ।
गायक स्वयंकै निर्देशन रहेको भिडिओ TV 99 HD युटुब च्यानलबाट सार्वजनिक गरिएको छ।