• २०८३ बैशाख १८ गते शुक्रवार

थप १७९० जनामा कोरोना संक्रमण, सक्रमितको संख्या २ लाख २४ हजार ७८ जना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ९, काठमाडौँ । थप १७ सय ९० जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या २ लाख २४ हजार ७८ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या १७ हजार ८ सय ५९ जना रहेको छ ।

मन्त्रालयका अनुसार आज २७ सय ९१ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २ लाख ४ हजार ८ सय ५८ जना रहेको छ । आज २४ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या १३ सय ६१ जना पुगेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस