• २०८३ बैशाख ३१ गते बिहिवार

थप २१०३ जनामा कोरोना संक्रमण, सक्रमितको संख्या २ लाख १५ हजार २० जना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ४ काठमाडौँ। थप २१ सय ३ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या २ लाख १५ हजार २० जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा सक्रिय संक्रमितको संख्या २८ हजार १ सय ६ जना रहेको छ ।

मन्त्रालयका अनुसार आज २८ सय ५८ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या १ लाख ८५ हजार ६ सय ३८ जना रहेको छ । आज १७ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या १२ सय ७६ जना पुगेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस