• २०८३ बैशाख ३१ गते बिहिवार

लामो दुरीको यातायात र आन्तरिक हवाई उडान भदौ मसान्तसम्म नचल्ने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १४ , काठमाडौं । सरकारले अन्तर जिल्ला तथा लामो दुरीको यातायात र आन्तरिक हवाई उडान भदौ मसान्तसम्म नखोल्ने भएको छ ।

आज साँझ बसेको मन्त्रिपरिषदको बैठकले भदौ १५ सम्मका लागि गरेको स्थगतलाई भदौ मसान्तसम्म लब्याएको स्रोतले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस