• २०८३ जेष्ठ ८ गते शुक्रवार

अर्थ सचिवमा तोयम राया, कृष्णहरि पुष्कर सरुवा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुस २१, काठमाडौं ।  सरकारले अर्थ सचिवमा तोयम रायालाई ल्याएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ सचिवमा रायालाई ल्याएर कृष्णहरि पुष्करलाई सरुवा गरेको छ ।

साथै बैठकले राजस्व सचिवमा डा. रामप्रसाद घिमिरे ल्याउने निर्णय गरेको छ । रामेश्वर दंगाललाई सरुवा गरेर घिमिरेलाई ल्याइएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस