मंसिर ४, पोखरा। गण्डकी प्रदेशमा थप ६७ जनामा कोरोना पुष्टि भएको छ । थप ६७ जनामा कोरोना पुष्टि भएसगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १० हजार ६ सय १५ जना पुगेको छ ।