• २०८३ जेष्ठ ९ गते शनिवार

आज सार्वजनिक बिदा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २, काठमाडौँ। सरकारले आज सार्वजनिक बिदा दिएको छ । नेवार समुदायका केही समूहले आज पनि किजापूजा भाइटीका लगाउने भएकाले सरकारले सार्वजनिक बिदा दिएको हो ।

सरकारले भाइटीका किजापूजाका लागि सार्वजनिक बिदा दिएको छ । यमपञ्चकसमेत भनिने तिहारको पाँचौं एवं अन्तिम दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी तथा सप्तरङ्गी टीका लगाएर मनाइन्छ ।

आज बालगोपालेश्वरी मङ्गलबार पनि बिहान ५:०० बजेदेखि बेलुकी ५:०० बजेसम्म खुल्ने जनाइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस