मंसिर ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले मतदान गरेका छन् ।
मेयरका प्रमुख स्वकीय सचिव भुपदेव शाहका अनुसार आज मेयर शाहले तिनकुनेस्थित अन्नपूर्ण सेकेण्डरी स्कुलमा रहेको मतदान केन्द्रबाट मतदान गरेको हुन् ।