कार्तिक २७, काठमाडौँ। पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ९७३ कोरोना संक्रमित थपिएका छन् । जसमध्ये ४२८ महिला र ५४५ पुरुष रहेका छन् । जसमध्ये काठमाडौँका ७६४ जना, ललितपुरका १२६ र भक्तपुरका ८३ जना छन् ।