• २०८३ बैशाख १४ गते सोमवार

सुनसरीमा जबरजस्ती करणी आरोपमा एकजना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक २२, सुनसरी। सुनसरी देवानगन्ज गाउँपालिका ७, राजगन्ज सिनुवारीका महेन्द्रप्रसाद मेहतालाई महिलालाई जबरजस्ती करणी गरेको अरोपमा प्रहरीले पक्राउ गरेको छ । महिला कर्मचारीलाई करकापमा पारेर पटकपटक जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले पुष्टि गरे ।

मेहतालाई शुक्रबार सुनसरी जिल्ला अदालतबाट अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस