• २०८३ असार ५ गते शुक्रवार

थप ४४९९ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १ लाख ५३ हजार नाघ्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक ७, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा थप ४४ सय ९९ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १ लाख ५३ हजार ८ जना पुगेको छ । मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ४६ हजार ६ सय ९१ सय जना रहेको छ ।

मन्त्रालयका अनुसार आज २६ सय ६८ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या १ लाख ५ हजार ४ सय ८८ जना रहेको छ । आज १७ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ८ सय २९ जना पुगेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस