• २०८३ जेष्ठ ३० गते शनिवार

थप ११७२ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ६७ हजार ८ सय ४

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ७, काठमाडौँ । थप ११ सय ७२ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ६७ हजार ८ सय ४ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ९ हजार ४ सय ४९ नमुना परीक्षण गर्दा ११ सय ७२ जनामा कोरोना संक्रमित पुष्टि भएको हो । मन्त्रालयका अनुसार आज १८ सय ९३ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ४९ हजार ९ सय ५४ जना रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस