• २०८३ बैशाख २१ गते सोमवार

विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ११ लाख ७४ हजार नाघ्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ७, काठमाडौँ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या हालसम्म ९ लाख ६२ हजार ६१३ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै २ लाख २२ हजार २५६ संक्रमित थपिएका तथ्यांकमा उल्लेख छ । सोही अवधीमा ३ हजार ४७९ जनाको मृत्यु भएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार अघिल्लो २४ घण्टामा २ लाख ७२ हजार ५८५ जनामा कोरोना पुष्टि भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस