• २०८३ असार १४ गते आइतवार

काठमाडौँ उपत्यकामा थप ३०१ जनामा कोरोना पुष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १०, काठमाडौँ, । काठमाडौँ उपत्यकामा थप ३०१ जना कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौँमा २३०, भक्तपुरमा २४ र ललितपुरमा ४७ गरी ३०१ जनामा संक्रमण पुष्टि भएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस