भदौ १०, काठमाडौँ । आज काठमाडौँ उपत्यकामा भूकम्पको धक्का महसुश भएको छ।

आज दिउँसो २ बजेर ४६ मिनेट जाँदा काठमाडौँको कालीमाटी केन्द्रबिन्दु भएर २.९ रिक्टरस्केलको भूकम्पको धक्का गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।