• २०८३ असार १९ गते शुक्रवार

कोरोनाको बिरामीले अस्पताल भर्ना हुनुअघि स्वास्थ्य मन्त्रालयबाट अनुमति लिनुपर्ने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ६, काठमाडौँ । कोरोना भाइरसका बिरामीले अस्पताल भर्ना हुनुअघि स्वास्थ्य मन्त्रालयसँग अनुमति लिनुपर्ने भएको छ ।

स्वास्थ्य मन्त्रालयले बिरामी कोभिड अस्पतालमा भर्ना हुनुअघि स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाईको क्लिनिकल मेनेजमेन्ट टिमबाट अनुमति लिनुपर्ने बताएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस