श्रावण २२, काठमाडौँ । मन्त्रिपरिषद् बैठकका १८ वटा निर्णय सार्वजनिक भएको छ । सरकारका प्रवक्ता एवम् अर्थ, सञ्चार तथा सूचनामन्त्री डा. युवराज खतिवडाका उक्त निर्णय जानकारी गराएका हुन ।