• २०८३ मङ्सिर ६ गते शनिवार

देउवा पक्षका केन्द्रीय सदस्यहरुको बैठक बस्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख ६, काठमाडौं । नेपाली कांग्रेसका पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले केन्द्रीय सदस्यहरूको बैठक बोलाएका छन् । खड्काले १४औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई बोलाएको बैठक आज धुम्बाराहीस्थित स्मार्ट होटलमा दिउँसो १२ बजे बस्ने बताइएको छ ।

बैठकमा देउवा पक्षको सर्वोच्च अदालतको आदेशपछिको रणनीतिको विषयमा छलफल हुने बताइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस