साउन २१,कैलाली । कैलालिको घोडाघोडी नगरपालिका ५ डोदा गाउँ गरिब जनता मिटरब्याज मा बसिरहेका छन् ।दयाराम चौधरीको १६ं५गरी २१ कट्टा जग्गा लिलाम गराइ उहालाई रोडमा उतारेका छन , अहिले उहालाई खान बस्न समेत अफ्ठयारो परिरहेको छसाझ के खाएसि बिहान के खाने बिहान के खाएसि साझ के खाने भन्ने कुराले उहालाई चिन्ताा लागिरहन्छ दयाराम चौधरीले बताउनु भयको छ।अहिले दयाराम चौधरी १६ं५गरी २१ कट्टा गुमाएर सुकुम्बासी बस्तीमा बस्नु पर्ने बाध्यता आएको छ ।अहिले त हामि सुकुम्बासी बस्तीमा बस्नपाई रहेका छौ एदि हाम्रो जग्गा लिलाम भयोभने रोडमा आउँनु पर्ने बाध्यता हुन्छ भनेर दयाराम चौधरीले बताउनु भयको छ ।
दयाराम चौधरीको जग्गा लिलाम गराउने उपेन्द्र चौधरीले उहालाई अगाडि बढाउँछु भनेर उहाले अरू सङ्ग बेच्न आग्रह गर्नु भएको थियो , मालपोत कार्यालयका कर्मचारी हरु पनि मिलेको हुन सक्ने आशंका गरिएको छ ।