• २०८३ बैशाख २६ गते शनिवार

हाम्रो हैसियत वडा अध्यक्ष जस्तोः गगन थापा (भिडीयाे सहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २४, काठमाडौं । नेपाली काग्रेसका युवा नेता सांसद गगन थापाले हाम्रो हैसियत पनि वडा अध्यक्ष जस्तो रहेको बताउनु भएको छ । संसदमा बजेटका बारेमा बोल्दै उहाँले जव स्थानिय पुर्वाधार नाममा वडा अध्यक्षको जस्तो रकम लिन थालेदेखि वडा अध्यक्ष जस्तो हैसियत भएको बताएका छन । उनले यसलाई बदल्नका लागि गुनासो र गनगन मात्र गरेर नपुग्ने बताउदैं कानुन बदल्दै कोष हटाउने माग राखेका छन ।
हेर्नुहोस भिडीयो

Sharing

प्रतिक्रिया दिनुहोस