• २०८३ बैशाख १९ गते शनिवार

प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा राष्ट्रका नाममा सम्बोधन हुदैं

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १२, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्नु हुदैछ । उहाँले सोमबार साँझ साढे ५ वजे राष्ट्रका नाममा सम्बोधन गर्न लाग्नु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभएको छ ।

कोरोना भाइरस र वर्तमान देशको अवस्थाका बारेमा संम्बाोधन हुनेछ ।कोरोना भासम्बोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने पनि थापाले जानकारी दिएका छन् । त्यसअघि ५ बजे मन्त्रिपरिषद् बैठक बस्दैछ ।

Sharing

प्रतिक्रिया दिनुहोस