• २०८३ जेष्ठ ३ गते आइतवार

थप दुई जनामा कोरोनाभाइरस संक्रमण, संक्रमित संख्या २७८

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ३, काठमाडाैं । थप दुई जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार महोत्तरी ५२ र काभ्रेका २६ वर्षीय पुरुषमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हाे ।

Sharing

प्रतिक्रिया दिनुहोस