• २०८३ बैशाख ९ गते बुधवार

अस्ट्रेलियाको पहिलो जित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १०, काठमाडौं । फिफा विश्वकप कतार २०२२ अन्तर्गत अष्ट्रेलियाले समूह डी को खेलमा ट्युनिसियालाई पराजित गरेको छ । शनिबार कतारको अल जानौब रंगशालामा अस्ट्रेलियाले ट्युनिसियालाई १-० गोल अन्तरले पराजित गरेको हो ।

खेलको २३ अ‍ौं मिनेटमा मिसेल डुकले गरेको गोल नै अष्ट्रेलियाको जितमा निर्णायक सावित भयो । पहिलो खेलमा फ्रान्ससँग पराजित भएको अस्ट्रेलियाले ३ अंक जोडेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस