राजपा नेपालले लियो सरकारलाई दिएको समर्थन फिर्ता पढ्न लाग्ने समय : १ मिनेट फागुन २२, काठमाडौं । आफ्ना पार्टीका नेता रेशम चौधरीलाई कैलाली जिल्ला अदालतले जन्मकैदको फैसाल गरेपछि आज राजपा नेपालले समर्थन फिर्ता लिएको निर्णय लिएको हो । आज अध्यक्षमण्डलको बैठक बसेको थियो । Post Views: 47 Sharing 8 shares Facebook8 Twitter Pinterest LinkedIn