बैशाख २६ मुगु । नेपाल रेडक्रस सोसाईटी शाखा मुगुले रेडक्रस दिवसको अवसरमा मुगु जिल्ला मा रहेको एक नगरपालिका ३ गाँउ पालिका भित्र रहेका असहाय , अपांगता , दलित , गैर दलित लगायत अन्य नागरिक लाई जा हेनरिड्नाको १९२ जन्म दिवस अथात बिश्व रेड्क्रस दिवसको सम्झनामा तालि पिट्ने ५१ जनालाई राहत वितरण गरेका छन ।

कोरोनाभाईरस बाट बच्नको लागी नेपाल सरकारले लकडाउन गरेको आज ४६ दिन पुगि सक्दा पनि विहान वेलुका छाक टार्न समेत सकस भएका नागरिक लाई राहत वितरण गरेको नेपाल रेडक्रस सोसाईटि शाखा कार्यालय मुगुले जनाएको छ । पछिल्लो समय जिल्लाका एक नगरपालिका र ३ गाउपालिकाले सरसपाई र खाद्यान्नको राहत वितरणमा होड बाजी गरे पछि जिल्लामा रहेका अन्य संघ संस्थाले पनि राहत वितरणमा पाईला सारेका छन् ।

नेपाल रेडक्रस शाखा कार्यालय मुगुका अनुसार जा हेनरि ड्युनाको जन्मोत्सवमा भान्सामा प्रयोगहुर्ने सामान क्रमश ः बालटिन १ , कराई १ , डाडु पनिउ १।१ सेट , गिलास ३ , थाल २ , ताउलो ३ कचौरा २ र लत्ता कपडा गरि जम्मा ५१ जना असहाय नागरिकलाई राहत सामान वितरण गरेको नेपाल रेडक्रस सोसाईटि जिल्ला शाखा मुगुका मन्त्री रत्न सिंह मल्लले बताएका छन । मल्लाका अनुसार जिल्लामा रहेका ४ भेगकामा रहेका उपशाखा बाट सिफरिस गरि आएका नागरिक लाई राहात सामाग्र्री वितरण गरेको जानकारी दिए । नेपाल रेडक्रस सोसाईटिका केन्द्रिय सदस्य तिलक मल्ल र जिल्ला शाखाका सभापति जय बहादुर मल्लले सयुक्त रुपमा नागरिक लाई राहत वितरण गरेका हुन ।

राहत वितरणमा अहिले विश्व भरि महामारीको रुपमा फैलिरहेको नोवेल कोरोना भाईरस कोभिड १९ को वारेमा जनचेतनागाँउ गाँउ बस्तीमा गएर सकारात्मक सन्देश फैलाएको जिल्ला सभापित जय बहादुर मल्लले बताए । उनले भने अहिले देश संकटासन्न अवस्थामा रहेको बेला आर्थिक अवस्था न्युन भएका व्यक्ति लाई थोरै भए पनि घाउमा मलम लगाएको उनको भनाई रहेको छ । नेपाल रेडक्रस सोसाईटि एक मानवीय संस्था हो । यसले कुनै पनि जाति , वर्ग , भेदभाव हुदैन सबै दुखमा परेका नागरिकहरु सम्मान हुन भन्दै सानो राहात भए पनि बिगत बाट सबैलाई सहयोग गदै आईरहेका राहात हस्तान्तरण गदै रेडक्रस सोसाईटीका केन्द्रय सदस्य तिलक बहादुर मल्लले बताएका छन ।

राहात पाए पछि खत्याड गाँउ पालिका वडा नम्बर २ का स्थानिय बासी दृश्टी बिहीन कल्से नेपालि निकै खुसी भएका थिए । बिगत बाट रेडक्रस मुगुले आफुलाई सहयोग गदै आई रहेको र पछिल्लो कोरोना भाईरसले लगडाउन समयमा बिहान बेलुका छाम टार्न गारो भएको बेला पुर्न राहात पाएपछि मुगुमा रहेका रेडक्रस क्रर्मिलाई धन्यवाद दिएका छन ।
सुत्केरी महिलाले पनि पाईन राहत
जा हेनरि डुुयुनाको जन्मोत्सवको दिनमा एक सुत्केरी महिलाले पनि राहत बितरण गरेका छन् । जिल्लाको उत्तरी भेगमा पर्ने खत्याड गाउपालिका वडा नं २ सेरी बस्ने अन्दाजि २१ वर्षेकि गिता नेपाली लाई पनि राहा बितरण गरेका छन । अरु भन्दा उहा लाई फरक खालका राहत विरण गरिएको छ । उहा लाई सुत्केरी भएको अवस्थामा प्रयोग गरिने सामान कम्मल , बालटिन , लत्ताकपडा लगायत अन्य सामाग्री वितरण गरिएको रेडक्रस सोसाईटि शाखा मुगुले जनाएको छ । यसै बिच दिवसकै अवसरमा आजिवन सदस्यता समेत बितरण गरिएका छन । आय जिवन सलस्या लिनेमा छायानाथ रारा नगरपालिका वडा न ं १० का वगली वहादुर बुढा लाई सदस्यता बितरण गरेका छन ।

माइकिङ्ग मार्फत कोरोना विरुद्ध सन्देश
नेपाल रेडक्रस सोसाईटी शाखा कार्यालय मुुगुले गाउँ गाउँमा गहि चैत्र ११ गते बाट माइकिङमार्फत कोरोनाविरुद्ध बच्न सक्र्ने सन्देश मmुक चेतना समेत फैलाईरहेका छन । रेडक्रस शाखा मुगुले हरेक दिन गाउँ पुगेर कोराना भाईरसबाट बच्न अपनाउनु पर्ने घरेलु उपायलगायत ,ब्यक्तिगत सरसफाईमा ध्यान दिन आग्रह गदै गाउँ गाउँमा माईकिङ्ग गदै सन्देश फैलाएको छ ।
निरन्तर रुपमा हरेक दिन गाउँ गाउँमा पुगेर साबुन पानीले सफा संग हात धुन एक गाँउ बाट अर्को गाँउमा नजान, भारत तथा तेस्रो मुलुक बाट आउर्ने व्याक्तिलाई स्वास्थ सस्थामा चेक जाच गर्न लगोर्ने र १४ दिन सम्म क्वारेन्टटाईममा राख्न समेत सँदेश गरि जरुरी कामबाहेक अन्य समयमा बाहिर ननिसक्न, भिड भाड नगरी ३ मिटरको दुरीमा बसी दैनिक काम गर्न माकिङ्ग मार्फत सचेतना फैलाउदै आएको रेडक्रस मुगुका सभापती जय बहादुर मल्ले बताएका छन ।
कोराना भाईरसका बारेमा गाउँ गाउँमा गहेर कोराना भाईरसका विरुद्ध सचेतना फैलाउदै नागरिकलाई सचेत बनाउने काम गरिदै आएको छै । मुगु जिल्लाका चार वटै स्थानीय तहका गाउँ गाउँमा रहेका रेडक्रसका स्वयमसेवकले कोराना भाईरसका विरुद्ध सचेतना कार्यक्रम गदै आएका सभापति मल्लले बताएका छन ।