बैशाख ८, नुवाकोट । स्वास्थ्यमा सबैका पहुँचका लागि जिल्लासँग निरन्तर सहकार्य गरेर अगाडी बढिरहेको बताउने ककनी गाउपालिका वडा नं. ३ का वडा अध्यक्ष आफ्ना वडाबासीको स्वास्थ्यमा निकै सजग हुनुहुन्छ । लकडाउन पश्चात ऋण गरेर भएपनि सबैलाई अत्यावस्यक साम्रागी पु¥याउन सबै जनताको घर घरमा समेत पुग्नुभयो ।
हेर्नुहोस भिडीयो