• २०८३ मङ्सिर ४ गते बिहिवार

ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट
असोज २५, काठमाडौं । छत्रदेव गाउँपालिका–३ मथुरा चापटारीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने त्यसका चालक घाइते भएका छन् ।
दुर्घटनामा सहचालक पाल्पा छहराका २२ वर्षीय गणेश राजकोटीको मृत्यु भएको बल्कोटस्थित प्रहरी कार्यालयका प्रमुख दिवस दाहालले राससलाई जानकारी दिनुभयो । घाइते चालकलाई प्राथमिक  उपचारपछि जिल्ला अस्पताल पठाइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस