• २०८३ बैशाख ११ गते शुक्रवार

बाल्टिनमा डुबेर एक वर्षीया बालिकाको मृत्यु

पढ्न लाग्ने समय : १ मिनेट

माघ, ९ सर्लाही । सर्लाहीमा बाल्टिनमा डुबेर एक वर्षीया बालिकाको मृत्यु भएको छ ।

बुधबार कविलासी नगरपालिकामा खेल्ने क्रममा बाल्टिनमा डुबेर नगरपालिका-८ अगर्वा बस्ने सरोजकुमार यादवको छोरी नन्दनी यादवको  मृत्यु भएको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस