• २०८३ मङ्सिर ५ गते शुक्रवार

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन १४, काठमाडौं ।   संघीय संसद् अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ ।

बैठकमा सङ्घीयतामा विधायिकी अन्तरसम्बन्धः नेपालमा अभ्यास, आवश्यकता र चुनौती विषयमा अभिमुखीकरण कार्यक्रम सम्बन्धमा छलफल गर्ने कार्यसूची छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस