• २०८३ भाद्र ८ गते सोमवार

घोडाघोडी नगरपालिकाकाे मतगणना सुरू

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख ३१, कैलाली । कैलाली कैलालीको घोडाघोडी नगरपालिकामा मतगणना सुरु भएको छ । १२ वडा रहेको घोडाघोडी नगरपालिकामा १ र १२ वडाकाे मतगणना सुरु गरिएको हो ।

घोडाघोडीमा ५२ हजार ४० मतदाता रहेकोमा ३३ हजार ६४९ मत खसेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस