असार १८, चितवन । अविरुद्ध भएको मुग्लिङ-नारायणगढ सडक खण्ड सुचारु भएको छ ।

जलबिरेमा ठुलो सुख्खा पहिरो खसेपछि दुईतर्फी अवरुद्ध भएको सडक अपराहन्न साढे ३ बजेदेखि पूर्ण रुपमा सुचारु भएको सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको छ ।
डिभिजन कार्यालयले सवारीसाधनहरू लेन अनुशासन पालना गर्न आग्रह गरेको छ ।