• २०८३ बैशाख २० गते आइतवार

१६ बुँदे प्रस्ताव पारित गर्दै सकियो एमाले केन्द्रीय कमिटीको बैठक (पूर्णपाठसहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख ३०, काठमाडौँ  । एमालेको केन्द्रीय समिति बैठक सकिएको छ । शुक्रबार र शनिबार दुई बसेको बैठकले १६ बुँदे प्रस्ताव पारित गरेको हो ।

अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन र समसामयिक प्रस्ताव पारित गरेपछि केन्द्रीय कमिटीको बैठक सकिएको हो । प्रतिवेदनमा मिसन ग्रासरूटमा सहयोग गर्नेलाई धन्यवाद ज्ञापनदेखि नक्कली भुटान शरणार्थीको विषयसम्म समेटिएको छ ।

   

Sharing

प्रतिक्रिया दिनुहोस