• २०८३ असार ११ गते बिहिवार

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ११, काठमाडौं । नेपाली बजारमा आजपनि सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार सुनको मुल्य तोलाको ५२ सयले घटेर तोलाको २ लाख ७८ हजार ३ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको २ लाख ८३ हजार ५ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २५० रुपैयाँले घटेर तोलाको ४२३५ मा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको ४४८५ मा कारोबार भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस