• २०८३ असार ११ गते बिहिवार

नीति तथा कार्यक्रममाथि छलफल बैशाख ३० गते, राष्ट्रपतिप्रति धन्यवाद प्रस्ताव पारित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख २८, काठमाडौं । प्रतिनिधि सभाले राष्ट्रपति रामचन्द्र पौडेलप्रति धन्यवाद प्रस्ताव पारित गरेको छ । राष्ट्रपति पौडेलले प्रतिनिधि सभामा पेश गरेको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम पेश गरेकोप्रति धन्यवाद प्रस्ताव पारित भएको हो ।

त्यस्तै सभामुख अर्यालले बैशाख ३० गते नीति तथा कार्यक्रममाथि छलफल हुने र सोहि दिन प्रधानमन्त्रीले जवाफ दिने समय तोकेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस