• २०८३ जेष्ठ १७ गते आइतवार

युएईविरुद्ध दिपेन्द्रको शतक

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख १८, काठमाडौं । दिपेन्द्र सिंह ऐरीले युएईविरुद्ध शतक प्रहार गरेका छन् । आइसीसी विश्वकप डिभिजन लिग- २ खेल अन्तर्गत टस जितेर पहिला ब्याटिंग गरिरहेको नेपालका लागि ब्याटिंग गर्ने क्रममा दिपेन्द्रले शतक प्रहार गरेका हुन् ।

दिपेन्द्रले ९४ बल खेल्दै शतक पुरा गरेका हुन् । दिपेन्द्रको क्यारियरमा यो दोस्रो एकदिवसीय शतक हो ।

Sharing

प्रतिक्रिया दिनुहोस