• २०८३ बैशाख २१ गते सोमवार

अध्यक्ष ओलीले गरे आजका भेटघाट कार्यक्रम रद्द

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २३, काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् । उनलाई रूखाघोकीसहित ज्वरो आएपछि आजका भेटघाट कार्यक्रम रद्द गरिएको उनको सचिवालयले जनाएको छ ।

ओली अहिले बालकोटस्थित निवासमा आराम गरिरहेका छन् । उनले बिहान ८ बजेदेखि उनी कोहीसँग पनि भेटघाट गरेका छैनन् ।

Sharing

प्रतिक्रिया दिनुहोस