• २०८३ बैशाख १६ गते बुधवार

मन्त्री खनाल र म्यानमारका राजदूत थान्ट सिनबिच भेटवार्ता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख १६, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि म्यानमारका राजदूत महामहिम थान्ट सिनबिच भेटवार्ता भएको छ । आज परराष्ट्र मन्त्रालयमा उनीहरुबिच भेटर्वाता भएको हो ।

भेटमा व्यापार, आर्थिक सहयोग, सांस्कृतिक सम्बन्ध र जनता-जनता आदान-प्रदान लगायत पारस्परिक हितका विभिन्न विषयमा छलफल भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस