• २०८३ बैशाख ८ गते मङ्गलवार

मन्त्रिपरिषदको बैठक बस्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख ८, काठमाडौं । आज मन्त्रिपरिषदको बैठक बस्दैछ ।

सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार बैठक आज अपरान्ह ३: ३० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् को कार्यालयमा बस्नेछ ।

Sharing

प्रतिक्रिया दिनुहोस