• २०८३ जेष्ठ ४ गते सोमवार

नेकपाको कार्य संयोजन समितिको बैठक जारी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २३ , काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय कार्य संयोजन समितिको बैठक सुरु भएको छ ।

बैठक पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडा बसिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस