• २०८३ जेष्ठ २८ गते बिहिवार

न्यूजिल्याण्डमा ज्वालामुखी बिस्फोट

पढ्न लाग्ने समय : १ मिनेट

मंसिर, २३ एजेन्सी । न्यूजिल्याण्डमा एक ज्वालामुखी बिस्फोट भएको छ ।बीबीसीका अनुसार ह्वाइट आइल्याण्डमा ज्वालामुखी बिस्फोट हुदा सो स्थानमा सय बढी मानिस फसेको हुनसक्ने आशंका गरिएको छ ।

न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले उक्त दुर्घटनाको जानकारी दिँदै सो स्थानमा कतिजना फसेको भन्नेबारे सही जानकारी नभएको बताएकी छिन् ।

Sharing

प्रतिक्रिया दिनुहोस