• २०८३ जेष्ठ ४ गते सोमवार

दार्चुलामा भूकम्पको धक्का महसुस

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १२,दार्चुला।  दार्चुलाको मुराई आसपास केन्द्रबिन्दु भएर भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार बिहान ८ बजेर ३२ मिनेटमा ४ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पको धक्का दार्चुलासहित आसपासका क्षेत्रहरूमा समेत महसुस गरिएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस