भदौ १२, बाँके । बाँकेको जानकी गाउँपालिकाका अध्यक्ष राम निवास यादवको निधन भएको छ । मिर्गौलासम्बन्धी समस्याबाट पीडित यादवको शनिबार बिहान १ बजे उपचारका क्रममा नेपालगञ्जमा निधन भएको हो ।

यादव एमालेबाट गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।