• २०८३ असार १ गते सोमवार

कास्की–३ मा रास्वपाकी विना गुरुङ निर्वाचित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २२, कास्की । कास्की क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी विना गुरुङ निर्वाचित भएकी छन् । गुरुङले ३२ हजार ११२ मत प्राप्त गरेकी छन् ।

निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका मोहनराज गुरुङको पक्षमा ११ हजार २५७ मत खसेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस