• २०८३ बैशाख २० गते आइतवार

तुइन खोला नजिक पहिरो हटाइयो, सडक दुइतर्फी सुचारु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख २०, चितवन । मुग्लिन नारायणगढ सडक खण्डको तुईन खोला नजिकै पहिरो जादा एकतर्फी भएको सडक अहिले दुवैतर्फ सुचारु भएको छ ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार माथिबाट ढुंगाहरू झर्दा सडक एकतर्फी संचालनमा रहेको र मेशिन परिचालन गरेर पहिरो पन्छाएपछि अहिले सडक दुई तर्फी सूचार भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस