• २०८३ असार १ गते सोमवार

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बस्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १, काठमाडौं । आज प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ ।

आज बिहान साढे ८ बजेदेखि शुरु हुने बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ सम्बन्धमा विज्ञसँग छलफलको कार्यसूची रहेको समितिले जानकारी दिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस