• २०८३ बैशाख २५ गते शुक्रवार

रुकुमपूर्वबाट प्रचण्ड विजयी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २२, काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड रुकुमपूर्वबाट विजयी भएका छन् । प्रचण्डले १० हजार २४० मत प्राप्त गर्दै विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्दी एमालेका लिलामणि गौतमले ३४६२१ मत प्राप्त गरेका छन् भने नेपाली काँग्रेसकी कुसुमदेवी थापाले ३०८१ मत प्राप्त गरेकी छन् । यस क्षेत्रमा रास्वपाका लखनकुमार थापाले ८१९ मत प्राप्त गरेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस