• २०८३ मङ्सिर २ गते मङ्गलवार

काठमाडौँ- ६ बाट रास्वपाका शिशिर खनाल विजयी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २२, काठमाडौं । काठमाडौँको क्षेत्र नम्बर ६ बाट रास्वपाका शिशिर खनाल विजयी भएका छन् । खनालले २७ हजार ७११ मत प्राप्त गर्दै विजयी भएका हुन् ।

त्यस्तै उनका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका कृष्ण बानियाँ क्षेत्रीले ६ हजार ६४७ मत प्राप्त गरेका थिए । यस क्षेत्रमा एमालेका अमनकुमार मास्केले ४ हजार ३७३ मत प्राप्त गरेका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस