• २०८३ असार १० गते बुधवार

सभापतिमा रवि लामिछानेको उम्मेदवारी दर्ता, बालेन प्रस्तावक

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ९, काठमाडौं । रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा उम्मेदवारी दिएका छन् । लामिछानेको प्रस्तावकमा पार्टीका वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाह रहेका छन् ।

त्यस्तै केन्द्रीय निर्वाचन आयोगले तोके अनुसार ५१ जना प्रतिनिधि समर्थक रहेका छन् । आयोगले सभापतिका लागि ५१ हजार शुल्क समेत तोकेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस