• २०८३ बैशाख १६ गते बुधवार

सुनचाँदीको मूल्य उकालो लाग्यो

पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १३ ,काठमाडौँ  । आज शुक्रबार सुनचाँदीको मूल्य बढेको छ ।

आज सुन तोलामा ३ सयले बढेर छापावाला सुन ७१ हजार ३ सयमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदी ५ रुपैयाँले बढेर प्रतितोला ८ सय ५५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस