मंसिर ४, सुनसरी । धरानमा नेकपाको चुनावी सभा भव्य रुपमा भैरहेको छ । धरान उपमहानगरपालिकाको मेयरको मृत्यु भएपछि यहि मंसिर १४ मा उप निर्वाचन हुदैंछ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थाइ समिती सदस्य, प्रदेस १ इन्चार्ज क भिम आचार्यको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ ।

फोटो : ठाकुर कार्की, धरान